Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 9.0K
    Shares

    • images
    घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाण्डौ । सुनको मूल्य आज ६ सय रुपैयाँले घटेको छ । आज सुन तोलामा ८५ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा थियो । महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको मूल्यमा उतारचढाव आइरहेको छ ।

    यस्तै, आज चाँदीको पनि मूल्य घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 
     

    प्रकाशित मिति :फाल्गुण २५ २०७७ मंगलवार - ११:२१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij