Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?

हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?


  • 7.9K
    Shares

    हेर्नुहोस कति छ आज सुनचाँदीको मुल्य ?
    images

    काठमाडौं । नेपाली बजारमा आज (सोमवार) सुनचाँदीको मूल्य बृद्धि भएको छ ।

    आइतवार प्रतितोला छापावाला सुनको मूल्य ८६ हजार १ रहेको थियो । भने आज तोलामा १ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७ सय ५० रहेको छ ।

    चाँदीको मूल्य पनि तोलामा १५रुपैयाँले बृद्धि भएको छ । आइतवार चाँदीको मूल्य १२ सय ५० रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ६५ कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७७ सोमवार - ११:२५:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij