Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

ओली र प्रचण्डको नेकपालाई सर्बोच्चले गर्दियो खारेज, ऋषि कट्टेललाई दियो नेकपाको चाबी 

ओली र प्रचण्डको नेकपालाई सर्बोच्चले गर्दियो खारेज, ऋषि कट्टेललाई दियो नेकपाको चाबी 


  • 6.6K
    Shares

    ओली र प्रचण्डको नेकपालाई सर्बोच्चले गर्दियो खारेज, ऋषि कट्टेललाई दियो नेकपाको चाबी 

    काठमाडौं । लामो रस्स्ककसी बीच सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको छ ।

    न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।

    यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १४:५४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij