Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

ओलीलाई यसकारण दियो संसद् सचिवालयले साथ, झाँक्रीले किन भनिन्- पुगेन हाम्रो हात 

ओलीलाई यसकारण दियो संसद् सचिवालयले साथ, झाँक्रीले किन भनिन्- पुगेन हाम्रो हात 


  • 6.7K
    Shares

    ओलीलाई यसकारण दियो संसद् सचिवालयले साथ, झाँक्रीले किन भनिन्- पुगेन हाम्रो हात 

    काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको निर्णयलाई संसद् सचिवालयले अमान्य भनेको छ ।

    ‘छलफलको चरणमा रहेको’ भन्ने प्रतिक्रिया दिएको भए पनि दलको नेता केपी शर्मा ओली र प्रमुख सचेतक विशाल भट्टराई नै अहिले कायम रहेको प्रतिक्रिया संसद् सचिवालयले दिएको स्रोतले जानकारी दिएको छ ।

    स्रोतका अनुसार प्रचण्ड–नेपाल समूहले दलको नेता र प्रमुख सचेतकको बारेमा आफूहरुले गरेको निर्णय जानकारी गराउन संसद् सचिवालय पुगेका थिए ।

    तर सचिवालयले अहिले दाहाल र गुरुङलाई मान्यता दिन नसकिने संकेत गरेको थियो । सांसद रामकुमारी झाँक्रीले पनि संसद् सचिवालयले अहिले मान्यता दिन नसकिने प्रतिक्रिया दिएको बताइन् ।

    संसद् सचिवालयका महासचिव भरत गौतमले कानुनीरुपमा बुझेर निर्णय दिने जानकारी गराएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १४:३८:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij