Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

गृहमन्त्री थापाले लगाए कोरोना खोप

गृहमन्त्री थापाले लगाए कोरोना खोप


  • 9.6K
    Shares

    गृहमन्त्री थापाले लगाए कोरोना खोप

    काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाएका छन् ।

    आज बिहान सशस्त्र प्रहरी अस्पताल पुगेर गृहमन्त्री थापाले भ्याक्सिन लगाएका हुन् । त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउँदै छन्।

    सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो । त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७७ आइतवार - १०:४३:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij