Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका छ कर्मचारी पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका छ कर्मचारी पक्राउ


  • 3.2K
    Shares

    नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा विभिन्न बैंकका छ कर्मचारी पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा विभिन्न बैंकमा कार्यरत ६ जना कर्मचारी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली डाक्टरमाथि अपरेसन जारी राखेको छ । सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एमबीबीएस गरेका आठजनालाई पक्राउ गरेको छ ।

    प्रकाशित मिति :श्रावण २९ २०८० सोमवार - १६:०३:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij