Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

जनमत पार्टीकी अनिता देवीको शपथ सोमबार बिहान

जनमत पार्टीकी अनिता देवीको शपथ सोमबार बिहान


  • 2.0K
    Shares

    जनमत पार्टीकी अनिता देवीको शपथ सोमबार बिहान

    काठमाडौं । जनमत पार्टीकी अनिता देवीले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सोमबार बिहान १० बजे मन्त्रीले शपथ ग्रहण गर्ने गरी तयारी भएको छ ।

    अब जनमतकी देवीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय नै पाउने वा अरु कुनै मन्त्रालय पाउने भन्ने तय भएको छैन ।

    प्रकाशित मिति :श्रावण २८ २०८० आइतवार - १७:५४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij