Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

सिटिजन्स बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?


  • 3.1K
    Shares

    सिटिजन्स बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

    काठमाडौं । सिटिजन्स बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।

    बैंकले प्रदेश म्यानेजर, ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, लेगल डिपार्टमेन्ट, आइटी रिक्स डिपार्टमेन्ट र बैंकले डिजिटल बैंकिङ यूनिट अन्तर्गतका लागि विभिन्न पदका लागि केहि संख्यामा कर्मचारी मागेको छ ।

    योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी भदौ ६ गतेसम्म कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।

    job vacancy.jpg

     

    प्रकाशित मिति :श्रावण २४ २०८० बुधवार - १७:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij