२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले ट्रिबोन्स रिसोर्टमा १० प्रतिशत छुट पाउने भएका छन्। ललितपुरको लाकुरी फेदस्थित रिसोर्टमा सिटिजन्स बैंकको कार्ड वा मोबाइल बैकिङमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने बैंकले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
छुट सम्बन्धी सम्झौताले बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij