Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सभामुख सापकोटा र दाहाल-नेपाल समूहका नेताहरुबीच छलफल

सभामुख सापकोटा र दाहाल-नेपाल समूहका नेताहरुबीच छलफल


  • 5.7K
    Shares

    सभामुख सापकोटा र दाहाल-नेपाल समूहका नेताहरुबीच छलफल

    काठमाडौं । सभामुख अग्नी सापकोटासँग नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले छलफल गरेका छन् । आज बिहान सभामुख निवासमा भएको भेटमा संसद बैठकलगायतका विषयमा छलफल भएको छ ।

    भेटमा नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयका दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको छ ।

    भेटमा नेताहरुले निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुगो नलगाइसकेको अवस्थमा कसरी प्रस्तुत हुनेलगायतका विषयमा पनि परामर्श गरेको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण १८ २०७७ मंगलवार - ११:५७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij