Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

कोरोनाको खोप नलगाउने सांसद, कर्मचारी र पत्रकारलाई संसद भवन प्रवेशमा निषेध 

कोरोनाको खोप नलगाउने सांसद, कर्मचारी र पत्रकारलाई संसद भवन प्रवेशमा निषेध 


  • 6.6K
    Shares

    कोरोनाको खोप नलगाउने सांसद, कर्मचारी र पत्रकारलाई संसद भवन प्रवेशमा निषेध 
    images

    काठमाडौँ । संघीय संसदको अधिवेशन आह्वान भएलगत्तै संसद सचिवालयले सभामुख र राष्ट्रियसभा अध्यक्षसहित सबै सांसदहरूलाई बुधबार कोरोनाविरुद्धको खोप लगाउन सिभिल अस्पतालमा बोलाएको छ ।

    खोप लगाएरमात्र संसद भवनमा छिर्न दिइने भएकाले सबै सांसद, संसद सचिवालयका कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक र संसदीय मामिला सम्बन्धी पत्रकाहरूलाई खोप लगाउने व्यवस्था सचिवालयले मिलाएको छ ।

    बुधबार सांसदहरूले खोप लगाउँनेछन् भने अन्यको हकमा बिहीबार र शुक्रबारलाई तोकिएको सचिवालयले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण १७ २०७७ सोमवार - १६:१८:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij