Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?


  • 2.4K
    Shares

    यस्तो छ आज बिहीबारको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ८४ पैसा र बिक्री दर १३२ रूपैयाँ ४४ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ७५ पैसा र बिक्री दर १४४ रूपैयाँ ४१ पैसा रहेको छ।    

    बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ५६ पैसा र बिक्री दर १६९ रूपैयाँ ३२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    Capture.JPG

    प्रकाशित मिति :श्रावण १८ २०८० बिहिवार - ०५:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij