Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

ब्राउनसुगरसहित न्यायाधीशकी श्रीमतीलाई प्रहरीले खोरमा यसरी जाक्यो 

ब्राउनसुगरसहित न्यायाधीशकी श्रीमतीलाई प्रहरीले खोरमा यसरी जाक्यो 


  • 27.9K
    Shares

    ब्राउनसुगरसहित न्यायाधीशकी श्रीमतीलाई प्रहरीले खोरमा यसरी जाक्यो 
    images

    उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेल दाङमा ब्राउनसुगरसहित पक्राउ परेकी हुन् ।

    उनलाई जिप्रका दाङबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका-५ स्थित उनकै घरबाट २ ग्राम २६ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले पक्राउको पुष्टि गरेको गरेका छन् । पोखरेललाई इप्रका तुलसीपुरको हिरासतमा राखिएको छ ।

    ब्राउन सुगरसहित पक्राउ परेकी न्यायाधीश मदन पोखरेलकी कान्छी श्रीमती हुन् ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १७:०६:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij