Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यस्तो छ आज साउन १० गतेको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज साउन १० गतेको विदेशी मुद्राको विनिमय दर


  • 2.9K
    Shares

    यस्तो छ आज साउन १० गतेको विदेशी मुद्राको विनिमय दर

    नेपाल राष्ट्र बैंकले आज साउन १० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

    आज डलरको खरिद दर १३० रूपैयाँ ७० पैसा र बिक्री दर १३१ रूपैयाँ ३० पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ३७ पैसा र बिक्री दर १४५ रूपैयाँ ०३ पैसा रहेको छ।    

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ७९ पैसा र बिक्री दर १६८ रूपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।    

    बुधबारको विदेशी मुद्राको विनि मय दर कति ?

    Currency Unit Buy Sell
     
    USD (U.S. DOLLAR)
    1 130.7 131.3
     
    EUR (EUROPEAN EURO)
    1 144.37 145.03
     
    GBP (UK POUND STERLING)
    1 167.79 168.56
     
    CHF (SWISS FRANC)
    1 150.31 151
     
    AUD (AUSTRALIAN DOLLAR)
    1 88.43 88.84
     
    CAD (CANADIAN DOLLAR)
    1 99.19 99.64
     
    SGD (SINGAPORE DOLLAR)
    1 98.35 98.8
     
    JPY (JAPANESE YEN)
    10 9.24 9.28
     
    CNY (CHINESE YUAN)
    1 18.29 18.37
     
    SAR (SAUDI ARABIAN RIYAL)
    1 34.85 35.01
     
    QAR (QATARI RIYAL)
    1 35.86 36.02
     
    THB (THAI BAHT)
    1 3.79 3.8
     
    AED (UAE DIRHAM)
    1 35.58 35.75
     
    MYR (MALAYSIAN RINGGIT)
    1 28.65 28.78
     
    KRW (SOUTH KOREAN WON)
    100 10.24 10.28
     
    SEK (SWEDISH KRONER)
    1 12.57 12.63
     
    DKK (DANISH KRONER)
    1 19.37 19.46
     
    HKD (HONG KONG DOLLAR)
    1 16.73 16.81
     
    KWD (KUWAITY DINAR)
    1 425.69 427.65
     
    BHD (BAHRAIN DINAR)
    1 346.74 348.34
     

    प्रकाशित मिति :श्रावण १० २०८० बुधवार - ०५:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij