Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको निधन

‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको निधन


  • 6.3K
    Shares

    ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको निधन
    images

    काठमाडौं । लोकप्रिय व्याण्ड ‘नेपथ्य’को चर्चित गीत ‘जोमसोमै बजार’का गीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको छ ।

    उनका भान्जा अदित थकालीका अनुसार उनको ५२ वर्षको उमेरमा शनिबार निधन भएको हो ।

    मुस्ताङमा दिनहुँ १२ बजेपछि हावा तिब्र गतिमा चल्ने भएपछि संगीतकारसमेत रहेका विश्वले ‘जोमसोमै बजारमा’को रचना गरेका थिए ।

    मुस्ताङको घरपझोङ ४ जोमसोम पुर्ख्यौली घर रहेका रहेका उनी लामो समयदेखि अमेरिकामा नै बस्दै आएका थिए । उनको परिवारमा श्रीमतिसहित दुई छोरा छन् ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - १३:०४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij