Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणमा आज सर्वोच्चले फैसला सुनाउने

ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणमा आज सर्वोच्चले फैसला सुनाउने


  • 2.5K
    Shares

    ललिता निवास प्रकरण: बन्दी प्रत्यक्षीकरणमा आज सर्वोच्चले फैसला सुनाउने

    काठमाडौँ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सर्वोच्च अदालतले  फैसला सुनाउने भएको छ ।

    बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीर कुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दाको आज फैसला सुनाइने भएको हो । 

    यस मुद्दामाथि सोमबारदेखि सर्वोच्च अदालतमा निरन्तर सुनुवाइ भइरहेको छ ।



    प्रकाशित मिति :श्रावण ५ २०८० शुक्रवार - १०:१४:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij