Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला

वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला


  • 7.5K
    Shares

    वर्ल्डलिंकको सद्भावना दूतमा शृंखला

    काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सद्भावना दूतमा पूर्वमिस नेपाल शृंखला खतिवडा नियुक्त भएकी छिन् ।

    खतिवडा आर्किटेक्चर इन्जिनियरिङमा आफ्नो ब्याचको टपर र समाजसेवामा समर्पित देशकै चर्चित व्यक्तित्वमध्ये भएकीले उनीसँगको सहकार्य प्रेणादायी हुने वर्ल्डलिंकले बताएको छ ।

    विश्वस्तरीय इन्टरनेट सेवा दिन वर्ल्डलिंक सधैं प्रयासरत रहेको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए ।

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - ११:३९:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij