Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज साउन ४ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज साउन ४ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.7K
    Shares

    आज साउन ४ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन ४ गते विहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर १ को खरिद दर १३१ रूपैयाँ ०६ पैसा र बिक्री दर १३१ रूपैयाँ ६६ पैसा, युरो एकको खरिद दर १४७ रूपैयाँ १० पैसा र बिक्री दर १४८ रूपैयाँ ७८ पैसा तोकिएको छ।

    त्यस्तै, साउदी अरेवियन रियाल १ को खरिददर ३४ रुपैयाँ ९४ पैसा, लायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ५९ पैसा र बिक्री दर १७० रूपैयाँ २७ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    4.webp

    प्रकाशित मिति :श्रावण ४ २०८० बिहिवार - ०९:१६:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij