Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


  • 8.1K
    Shares

    घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?
    images

    काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको भाउ प्रतितोला ५०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवासी महासंघका अनुसार गत साताको शुक्रबार प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आइतबार घटेर ८८ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । 

    सोही परिमाणको तेजावी सुन ८७ हजार ८५० रुपैयाँमा कारोबार गर्न सकिनेछ । 

    यता, चाँदीको भाउ भने स्थिर भएको छ । आज चाँदी प्रतितोला एक हजार ३२५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ । 

     

    प्रकाशित मिति :फाल्गुण १६ २०७७ आइतवार - ११:२६:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij