२०८२ भाद्र ८ गते आइतवार
झापाका पुराना चिकित्सक डा. शंकर उप्रेतीको निधन भएको छ । शनिबार राति उनको काठमाडौंमा निधन भएको हो ।
उनको परिवारका सदस्यले दिएको जानकारीअनुसार उनको शनिबार राति ११ बजे काठमाडौंमा निधन भएको हो । डा. उप्रेती लामो समयदेखि काठमाडौंमा छोरा डा. सन्जीव उप्रेतीसँग बस्दै आएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij