Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट पाउने


  • 2.0K
    Shares

    सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट पाउने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले विभिन्न संस्थाका सेवामा छूट पाउने भएका छन् । 

    बैंकका ग्राहकले ती संस्थाका सेवामा विभिन्न किसिमका छूट प्राप्त गर्ने गरी बैंक र उक्त संस्थाहरूबीच सम्झौता भएको बैंकले जानकारी दिएको हो । 

    बैंकका ग्राहकले काठमाडौँको तिनकुनेस्थित रिद्धिसिद्धि डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरका सेवामा अधिकतम २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

    यस्तै, ललितपुरको भैंसेपाटीस्थित अर्बन स्माइल डेन्टल केयरका सेवामा अधिकतम २५ प्रतिशत र काठमाडौँको न्यूरोडस्थित सयपत्री मेरी गोल्ड ज्वेलर्सका सेवामा २५ प्रतिशतसम्म छूट पाउने बैंकले जनाएको छ । 

     

    प्रकाशित मिति :श्रावण ३ २०८० बुधवार - ११:२७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij