Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज साउन १ गते सार्वजनिक बिदा

आज साउन १ गते सार्वजनिक बिदा


  • 4.4K
    Shares

    आज साउन १ गते सार्वजनिक बिदा

    कर्णाली प्रदेश सरकारले आज साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

    साउने संक्रान्ति तथा देउडा पर्वको अवसर पारेर कर्णाली प्रदेशभर आज सार्वजनिक बिदा दिइएको प्रदेशको आन्तरिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार नै सार्वजनिक बिदाको सूचना जारी गरेको थियो ।

    साउन १ गते प्रदेशभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक संघ संस्थामा बिदा लागू हुने मन्त्रालयका सूचना अधिकारी रोशन शाहीले जानकारी दिए ।

    प्रदेश सरकारको २०७८ चैत २९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गते साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा बिदा दिने निर्णय गरेको थियो ।

    प्रकाशित मिति :श्रावण १ २०८० सोमवार - ०७:४९:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij