Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ

आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ


  • 9.1K
    Shares

    • images
    आफ्नै  छोरी बलात्कार गर्ने  बाबु पक्राउ

    घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई   बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका हुन् ।  

    इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो । 

    प्रहरीका अनुसार पक्राउ परेका उनलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढ्ने जनाकारी गराउनु भयो ।

    प्रकाशित मिति :फाल्गुण १५ २०७७ शनिवार - १६:५९:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij