Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?


  • 8.7K
    Shares

    सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
    images

    काठमाडौँ । शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८  सयमा कारोबार भइरहेको छ ।

    यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ ।

    त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर  प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

     

    प्रकाशित मिति :फाल्गुण १४ २०७७ शुक्रवार - ११:०३:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij