२०८२ माघ ७ गते बुधवार
काठमाडौँ । आइएमई पे ले मोबाइल रिचार्जमा दिइरहेको क्यास ब्याकलाई निरन्तरता दिने भएको छ। आइएमईको २३ औं वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यास ब्याकलाई निरन्तरता दिने निर्णय गरेको हो।
केही समय यता सुरू गरिएको टपअप क्यासब्याक अन्तर्गत, रजिष्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५ प्रतिशत क्यासब्याक पाउने छन् भने अन्य नम्बरमा रिचार्ज गर्दा २ प्रतिशत क्यासब्याक पाउने छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij