२०८२ फाल्गुण २३ गते शनिवार
दक्षिण पूर्वी एसियन देश फिलिपिन्समा ६।२ म्याग्निच्युडको भूकम्प गएको छ।
स्थानीय समयअनुसार दिउँसो २ बजेर २४ मिनेटमा अमेरिकी भौगर्भिक सर्भेका अनुसार बिहीबार राजधानीबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको हुकलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
स्थानीय समयअनुसार बिहान १०स्१९ मिनेटमा हुके केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। लिपिन्सको राष्ट्रिय प्रकोप जोखिम व्यवस्थापन परिषद उद्धृत गर्दै रोयटर्सले भूकम्पले कुनै क्षति वा दुर्घटना नभएको जनाएको छ।
फिलिपिन्स भूकम्प र ज्वालामुखी विष्फोट ुरिङ अफ फायरुले प्रभावित छ। सबैभन्दा बढी उत्तरपूर्वी अल्बे प्रान्त मेयोन ज्वालामुखीको कारण प्रभावित छन्। फिलिपिन्समा भूकम्पको धक्का महसुस भइरहन्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij