Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत

सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत


  • 2.7K
    Shares

    सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत

    काठमाडौँ । सिटिजन्स बैंककी संचालक सीता कार्कीको राजिनामा स्वीकृत भएको छ । 

    बैंकको जेठ ३० गते बसेको संचालक समितिको ४१९ औँ बैठकले कार्कीको राजिनामा स्वीकृत गरेको हो । उनको राजिनामा जेठ ३० गतेदेखि लागु हुने गरी स्वीकृत गरेको हो ।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १४:५१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij