Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल एसबिआई बैंकले पायो 'इन्फोसिस इनोभेसन अवार्ड २०२३'

नेपाल एसबिआई बैंकले पायो 'इन्फोसिस इनोभेसन अवार्ड २०२३'


  • 1.9K
    Shares

    नेपाल एसबिआई बैंकले पायो 'इन्फोसिस इनोभेसन अवार्ड २०२३'

    काठमाडौँ । नेपाल एसबिआई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३’ बाट सम्मानित भएको छ ।

    उत्कृष्ट एवम् भरपर्दो मोबाइल बैैंकिङ सेवा तथा सुविधाका आधारमा च्यानल इनोभेसन गोल्ड अवार्ड विधाअन्तर्गत यो अवार्ड प्रदान गरिएको बताइएको छ ।

    बैंकले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, १० शाखारहित बैैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, एक कर्पोरेट अफिसका साथै १२८ एटीएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :जेठ ३१ २०८० बुधवार - १२:४७:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij