Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

बढ्यो सुनचाँदीको मुल्य

बढ्यो सुनचाँदीको मुल्य


  • 7.8K
    Shares

    बढ्यो सुनचाँदीको मुल्य
    images

    काठमाडौं । आज बजारमा सुनको मुल्य केही बढेको छ । आज तोलामा रु १ हजार १ सय रुपैयाँले बढेको हो । 

    हिजो (सोमबार) प्रति तोला रु ८९ हजार रुपौयाँमा कारोबार भएको सुन आज (मंगलबार) तोलामा रु १ हजार १ सय रुपैयाँले बढेर रु ९० हजार १ सय रुपैयामा कारोबार भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै तेजावी सुनको मुल्य पनि प्रति तोला  रु ८९ हजार ६ सय ५० रुपैयाँ नै कायम भएको महासंघले बताएको छ । यता चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ । 

    प्रकाशित मिति :फाल्गुण ११ २०७७ मंगलवार - ११:११:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij