Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

कालिकोटमा रोकिराखेको जिप आफैँ ‘ब्याक’ भई सडकबाट खस्दा २ जनाको घटनास्थलमै मृत्यु

कालिकोटमा रोकिराखेको जिप आफैँ ‘ब्याक’ भई सडकबाट खस्दा २ जनाको घटनास्थलमै मृत्यु


  • 3.6K
    Shares

    कालिकोटमा रोकिराखेको जिप आफैँ ‘ब्याक’ भई सडकबाट खस्दा २ जनाको  घटनास्थलमै  मृत्यु

    सुर्खेत । कालिकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेका छन् ।

    ग ३ च ४६१० नम्बरको  उक्त गाडी रास्कोट नगरपालिका– २ सेराचौर बसपार्कबाट ब्याक गर्ने क्रममा दुर्घटना भएको हो । यद्यपि घटनाको अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जानकारी दिए ।

    यस्तै घटनामा रिताकुमारी शाही गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । 

     

    प्रकाशित मिति :जेठ २५ २०८० बिहिवार - ०९:२९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij