२०८२ भाद्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकले आज जेठ २५ गते विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ७८ पैसा र बिक्रीमा १३२ रुपैयाँअ ३८ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६९ पैसा रहेको छ।
क्यानेडियन डलर एकको खरिदमा ९८ रुपैयाँ ४६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ९१ पैसा रहेको छ।
साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३० पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij