Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत बृक्षारोपण’ कार्यक्रम

विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत बृक्षारोपण’ कार्यक्रम


  • 2.3K
    Shares

    विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको ‘बृहत बृक्षारोपण’ कार्यक्रम

    काठमाडौं । विश्व वातावरण दिवसको उपलक्ष्यमा सिटिजन्स इन्टरनेशनल बैंकले ‘बृहत वृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक ’भन्ने मुल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जर्गेना तथा प्रबद्र्धन गर्ने हेतुले सिटिजन्स बैंकले सोमबार शान्तिनगर, काठमाडौंमा बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

    द रिभोलुसन प्रोजेक्टसंगको सहकार्यमा विश्व वातावरण दिवस २०२३ को दिन बृहत बृक्षारोपण कार्यक्रम शान्तिनगर वडा नम्बर ९ मा करिव २५० भन्दा बढि विभिन्न प्रजातिका विरुवा रोपेको बैंकले जनाएको छ ।

    संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर संचालन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेको छ

    प्रकाशित मिति :जेठ २२ २०८० सोमवार - १४:१२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij