Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्री गर्दै, सर्वसाधारणले खरीद गर्न पाउने

सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्री गर्दै, सर्वसाधारणले खरीद गर्न पाउने


  • 2.8K
    Shares

    सिटिजन्स बैंक इन्टरनेशनलले संस्थापक शेयर बिक्री गर्दै, सर्वसाधारणले खरीद गर्न पाउने

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता १०४ रुपैयाँ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

    यस अघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।

    यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

     

    प्रकाशित मिति :जेठ २१ २०८० आइतवार - ११:३८:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij