Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

विद्यालयमा जेठ २१ गतेदेखि २६ गते सम्म सार्वजनिक बिदा दिने निर्णय

विद्यालयमा जेठ २१ गतेदेखि २६ गते सम्म सार्वजनिक बिदा दिने निर्णय


  • 16.4K
    Shares

    विद्यालयमा जेठ २१ गतेदेखि २६ गते सम्म सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं । गर्मीका कारण भरतपुर महानगरपालिका अन्तर्गतको विद्यालय आउँदो हप्ता बन्द रहने भएका छन् ।

    महानगरपालिकाले एउटा सूचना निकालेर जेठ २१,आइतरबादेखि २६ जेठ शुक्रबारसम्म विद्यालयमा सार्वजनिक बिदाको निर्णय गरेको हो ।

    आउँदो हप्ता विद्यालयमा विद्यालयमा बिदा दिने निर्णय गरेको नगर शिक्षा अधिकारी महेन्द्रप्रसदा पौड्यालले बताए ।

    साथै महानगरपालिकाले बिदाको समयमा बालबालिकालाई घाममा हिँडडुल गर्न नदिन, नदी तथा पोखरीमा पौडी खेल्ने, माछा मार्ने जस्ता काम गर्न नदिन पनि अभिभावकहरुलाई सचेत गराएको छ ।

     

    प्रकाशित मिति :जेठ १९ २०८० शुक्रवार - १६:३०:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij