२०८२ भाद्र ८ गते आइतवार
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुनको मूल्य प्रतितोला ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्यमा भने प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १३३५ पुगेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजारमा र तेजाबी सुन ८८ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य लगातार घटेको थियो । आइतवारबाट भने सुनको मूल्य प्रतितोला ८ सयले बढेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij