Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

गणतन्त्र दिवसमा टेलिकमको विशेष अफर, ३९९ रुपैयाँमा ३० जीबी डाटा पाइने

गणतन्त्र दिवसमा टेलिकमको विशेष अफर, ३९९ रुपैयाँमा ३० जीबी डाटा पाइने


  • 3.1K
    Shares

    गणतन्त्र दिवसमा टेलिकमको विशेष अफर, ३९९ रुपैयाँमा ३० जीबी डाटा पाइने
    images

    काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकका लागि गणतन्त्र विशेष अफर ल्याएको छ । 

    यो अफर आज (२०८० जेठ १४) देखि सुरु भएर जेठ १६ गतेसम्म लागू हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा एक दिनलाई मान्ने हुने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमका नेटवर्कभित्र १०० मिनेट अन-नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । 


    त्यसैगरी यही अफर अन्तर्गत ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य हुने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनका लागि मान्य हुने ३० जीबी डेटा प्याकेज लिन सकिन्छ ।

    यो अफर *1415*11# टाइप गरेर प्रयोग गर्न सकिन्छ ।

     

     

    प्रकाशित मिति :जेठ १४ २०८० आइतवार - ११:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij