Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिजी नेटले गर्यो ग्राहक सेवा नम्बर परिवर्तन

सिजी नेटले गर्यो ग्राहक सेवा नम्बर परिवर्तन


  • 2.2K
    Shares

    सिजी नेटले गर्यो ग्राहक सेवा नम्बर परिवर्तन

    सिजी नेटले ग्राहक सम्पर्कको लागि प्रयोग गर्दै आएको मोबाइल नम्बर परिवर्तन गरेको छ।

    कम्पनीले ग्राहक सेवाका लागि प्रयोग गर्दै आएको नम्बर स्मार्ट टेलिकमको रहेको र उक्त कम्पनीबाट नै सेवा अवरुद्ध भएपछि नम्बर परिवर्तन गरेको हो। 

    कम्पनीले एक सूचना जारी गर्दै नयाँ नम्बर सार्वजनिक गरेको छ।

    ग्राहक सेवाको लागि कम्‍पनीले नयाँ नम्बर ०१-५९७०११३ र ०१-५९७०११४ सार्वजनिक गरेको हो भने नेपाल टेलिकम प्रयोगकर्ताले टोलफ्री नम्बर १६६००११००१३ मार्फत सिजी नेटसँग सम्पर्क गर्न सक्ने जनाएको छ। 

    यसभन्दा अघि सिजी नेटले ९८८०५८८८८८ नम्बरमार्फत ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको थियो। 

    प्रकाशित मिति :जेठ १० २०८० बुधवार - ११:२२:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij