Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सिटी होटलको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

सिटी होटलको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त


  • 2.5K
    Shares

    सिटी होटलको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । सिटी होटल लिमिटेडको शेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी समेत पूरा गरेको क्यापिटलले शेयर रजिष्ट्रारको जिम्मेवारी समेत दिएको हो ।

    कम्पनीको आईपीओ सर्वसाधारणमा जेठ ५ गते बाँडफाँड भएको थियो । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपीओ विक्री गरी जेठ ५ गते बाँडफाँड गरेको हो ।

    अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य ग्लोबल आइएमई क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले जनाएको छ ।

     

     

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १७:०९:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij