Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ ७ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ ७ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज जेठ  ७  गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति  ?

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३२ रुपैयाँ ५६ पैसा, युरोपियन युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर एकको खरिदमूल्य ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमूल्य ९८ रुपैयाँ ५५ पैसा, जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९ रुपैयाँ ६० पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ २१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३८ पैसा तोकिएको छ । 

    कुन देशको मुद्राको दर कति ?

    123.jpg

    प्रकाशित मिति :जेठ ७ २०८० आइतवार - १०:३४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij