Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज जेठ ५ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज जेठ ५ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.4K
    Shares

    आज जेठ ५ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज जेठ ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८७ पैसा र बिक्री दर १३२ रुपैयाँ ४७ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ६२ पैसा र बिक्री दर १४३ रुपैयाँ २७ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ९७ पैसा र बिक्री दर १६४ रुपैयाँ ७२ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    money rate.JPG

    प्रकाशित मिति :जेठ ५ २०८० शुक्रवार - ०५:०५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij