Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?

सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?


  • 10.2K
    Shares

    सुनचाँदीको मुल्यमा भारी गिरावट, कतिमा हुदैैँछ कारोबार ?
    images

    काठमाडौं । शुक्रबार सुनचाँदीको मुल्यमा भारी गिरावट भएको छ ।

    हिजो प्रतितोला ८९ हजार २०० रुपैैंयामा कारोबार भएको सनुको मुल्य शुक्रबार एक हजार रुपैंयाले ओरालो लागेर ८८ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी महासंघले जनाएको छ ।

    तेजावी सुनको मुल्य शुक्रबार ८७ हजार ७५० रुपैंयामा कारोबार भएको छ । यस्तै चाँदीको मुल्यमा पनि तोलामा ३० रुपैंयाले घटेर प्रतितोला १३ सय ५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १३ सय ३५ रुपैंयामा कारोबार भएको थियो ।

    प्रकाशित मिति :फाल्गुण ७ २०७७ शुक्रवार - ११:३५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij