Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज वैशाख २० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज वैशाख २० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.5K
    Shares

    आज वैशाख २० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज वैशाख २० गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ७२ पैसा र बिक्री दर १३१ रुपैयाँ ३२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ०६ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७७ पैसा र बिक्री दर ३५ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    Currency Unit Buy Sell
     
    USD (U.S. DOLLAR)
    1 130.72 131.32
     
    EUR (EUROPEAN EURO)
    1 143.4 144.06
     
    GBP (UK POUND STERLING)
    1 163.15 163.9
     
    CHF (SWISS FRANC)
    1 145.65 146.32
     
    AUD (AUSTRALIAN DOLLAR)
    1 87.48 87.88
     
    CAD (CANADIAN DOLLAR)
    1 96.32 96.76
     
    SGD (SINGAPORE DOLLAR)
    1 97.87 98.32
     
    JPY (JAPANESE YEN)
    10 9.52 9.56
     
    CNY (CHINESE YUAN)
    1 18.91 19
     
    SAR (SAUDI ARABIAN RIYAL)
    1 34.86 35.02
     
    QAR (QATARI RIYAL)
    1 35.77 35.94
     
    THB (THAI BAHT)
    1 3.83 3.84
     
    AED (UAE DIRHAM)
    1 35.59 35.75
     
    MYR (MALAYSIAN RINGGIT)
    1 29.28 29.42
     
    KRW (SOUTH KOREAN WON)
    100 9.75 9.79
     
    SEK (SWEDISH KRONER)
    1 12.71 12.77
     
    DKK (DANISH KRONER)
    1 19.24 19.33
     
    HKD (HONG KONG DOLLAR)
    1 16.65 16.73
     
    KWD (KUWAITY DINAR)
    1 426.42 428.38
     
    BHD (BAHRAIN DINAR)
    1 346.71 348.3

     

    प्रकाशित मिति :बैशाख २० २०८० बुधवार - ०५:२०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij