Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

तोलामा १ सय घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?

तोलामा १ सय घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?


  • 2.2K
    Shares

    तोलामा १ सय घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार?

    सुनको मूल्य आज प्रतितोला १ सय रुपैयाँ सस्तो भएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ९ हजार ६ सय र तेजाबी सुन १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको हो। आज चाँदीको मूल्य भने स्थिर छ। 

    अघिल्लो दिन छापावाल सुन १ लाख ९ हजार ७ सय र तेजाबी सुन १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी भने उही मूल्यमा कारोबार भएको थियो। 

    प्रकाशित मिति :बैशाख १४ २०८० बिहिवार - १०:२९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij