Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

तनहुँ-१ उपनिर्वाचन : १३ हजार ६५ मत गणना हुँदा कसको कति?

तनहुँ-१ उपनिर्वाचन : १३ हजार ६५ मत गणना हुँदा कसको कति?


  • 1.9K
    Shares

    तनहुँ-१ उपनिर्वाचन : १३ हजार ६५ मत गणना हुँदा कसको कति?

    प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा हालसम्म १३ हजार ६५ मत गनिएको छ।

    पछिल्लो अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार २९३ मत पाएर अग्रता कायमै राखेका छन् ।सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार २३४ मत प्राप्त गरेका छन् । भट्टराईलाई नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार १३४ मतका साथ पछ्याइरहेका छन् ।

    वाग्लेले सुरुवातदेखि नै अग्रता कायम राखेका हुन्। राति साढे १२ बजे सुरु भएको गणनामा हालसम्म ८ वटा वडाको मत गनिसकिएको छ। बारा २ मा र चितवन २ मा मतगणना सुरु हुन सकेको छैन।

    प्रकाशित मिति :बैशाख ११ २०८० सोमवार - ०७:२२:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij