Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज वैशाख १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज वैशाख १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.5K
    Shares

    आज वैशाख १० गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   

    Tata
    NMB
     

    नेपाल राष्ट्र बैंकले आज वैशाख १० गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    आज डलरको खरिद दर १३१ रूपैयाँ ०५ पैसा र बिक्री दर १३१ रूपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रूपैयाँ ५० पैसा र बिक्री दर १४४ रूपैयाँ १६ पैसा रहेको छ।    

    बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ २४ पैसा र बिक्री दर १६२ रूपैयाँ ९८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८६ पैसा र बिक्री दर ३६ रूपैयाँ ०३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। 

    कुन देशको मुद्राको दर कति ?

     

    Currency Unit Buy Sell
     
    USD (U.S. DOLLAR)
    1 131.05 131.65
     
    EUR (EUROPEAN EURO)
    1 143.5 144.16
     
    GBP (UK POUND STERLING)
    1 162.24 162.98
     
    CHF (SWISS FRANC)
    1 146.52 147.19
     
    AUD (AUSTRALIAN DOLLAR)
    1 87.64 88.04
     
    CAD (CANADIAN DOLLAR)
    1 96.89 97.34
     
    SGD (SINGAPORE DOLLAR)
    1 98.14 98.58
     
    JPY (JAPANESE YEN)
    10 9.8 9.84
     
    CNY (CHINESE YUAN)
    1 19.02 19.11
     
    SAR (SAUDI ARABIAN RIYAL)
    1 34.94 35.1
     
    QAR (QATARI RIYAL)
    1 35.86 36.03
     
    THB (THAI BAHT)
    1 3.81 3.83
     
    AED (UAE DIRHAM)
    1 35.69 35.85
     
    MYR (MALAYSIAN RINGGIT)
    1 29.53 29.67
     
    KRW (SOUTH KOREAN WON)
    100 9.86 9.9
     
    SEK (SWEDISH KRONER)
    1 12.67 12.73
     
    DKK (DANISH KRONER)
    1 19.25 19.34
     
    HKD (HONG KONG DOLLAR)
    1 16.7 16.77
     
    KWD (KUWAITY DINAR)
    1 427.69 429.65
     
    BHD (BAHRAIN DINAR)
    1 347.65 349.24

    प्रकाशित मिति :बैशाख १० २०८० आइतवार - ०५:२२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij