Logo

२०८२ भाद्र ८ गते आइतवार

२०८२ भाद्र ८ गते आइतवार

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


  • 8.9K
    Shares

    ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
    images

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

    बुधवार प्रतितोला छापावाला सुनको मूल्य ८९ हजार ८ सय रहेको थियो । भने आज तोलामा ६ सयले सुनको मूल्यमा गिरावट आइ ८९ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज तेजावी सुनको मूल्य ८८ हजार ७ सय ५० रहेको छ । bआज प्रतितोला चाँदीको मूल्य ५ रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदी १३ सय ४० मा कारोबार भएको थियो । भने आज मूल्य गिरावट आइ प्रतितोला चाँदी १३ सय ३५ कायम भइ कारोबार भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ६ २०७७ बिहिवार - ११:१५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij