Logo

२०८२ मंसिर १५ गते सोमवार

२०८२ मंसिर १५ गते सोमवार

मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बालेन शाहले दिए यस्तो चेतावनी

मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बालेन शाहले दिए यस्तो चेतावनी


  • 1.8K
    Shares

    मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बालेन शाहले दिए यस्तो चेतावनी
    images
    काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मापदण्ड विपरीत कार्य गर्ने विद्यालयलाई कारबाही गर्ने बताएका छन् ।
     
    विद्यालय आफैंले किताब बेच्ने गरेको र पोसाकसमेत सम्बन्धित ठाउँबाट नै किन्नु भनेर अभिभावकलाई बाध्य गराएको गुनासो पटक-पटक आइरहेको भन्दै यस्तो कार्य संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार दण्डनीय भएको स्मरण गराइन्छ’ उनले आफ्नो फेसबुकमा लेखेका छन् ।
     
    यस्तै, उनले सम्पूर्ण विद्यालयहरुलाई संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ अनुसार कार्य गर्न गराउन अनुरोध गरेका छन् । 

     

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १०:५६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij