Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज चैत २२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

आज चैत २२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?


  • 2.2K
    Shares

    आज चैत २२ गतेको विनिमय दर, कुन देशको मुद्राको दर कति ?

    नेपाल राष्ट्र बैंकले आज चैत २२ गते बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४४ पैसा र बिक्री दर १३२ रुपैयाँ ०४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ५३ पैसा र बिक्री दर १४४ रुपैयाँ १९ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १६५ रुपैयाँ ०६ पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    कुन देशको मुद्राको दर कति ?

    प्रकाशित मिति :चैत्र २२ २०७९ बुधवार - ०५:५२:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij