Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

ङादी ग्रुप पावरको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा भोगेन्द्र कुमार गुरागाई

ङादी ग्रुप पावरको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा भोगेन्द्र कुमार गुरागाई


  • 1.7K
    Shares

    ङादी ग्रुप पावरको नयाँ सञ्चालक समिति गठन, अध्यक्षमा भोगेन्द्र कुमार गुरागाई
    images

    ङादी ग्रुप पावर लिमिटेडले नयाँ सञ्चालक समिति गठन गरेको छ । कम्पनीको फागुन २५ गते सम्पन्न वाार्षिक साधारण सभाले निर्विरोध नयाँ सञ्चालक समिति गठन गरेको हो ।

    सभा सम्पन्न पछि कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष डा.भोगेन्द्र कुमार गुरागाईको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

    सोही बैठकले प्रबन्ध संञ्चालक पदमा रबिन सुवेदी , संञ्चालक पदमा रिली गुरुङ्, सुधाँशु तुलस्यान, रञ्जु अधिकारी र सत्य नारायाण प्रजापति गरी चार जना चयन गरेको छ । साथै, स्वतन्त्र संचालकमा लक्ष्मी शोभा गोसाईलाई नियुत्त गरेको छ ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १६:५४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij