Logo

२०८२ मंसिर १६ गते मंगलवार

२०८२ मंसिर १६ गते मंगलवार

लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने

लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने


  • 1.9K
    Shares

    लोकगायक राजेन्द्र लम्सालको शव काठमाडौं ल्याइयो, श्रद्धाञ्जलीका लागि पशुपतिमा राखिने
    images

    लामो समय देखी स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक समेत रहेका वरिष्ठ लोकदोहोरी गायक क्षेत्रीका धेरै गीतहरु चर्चित छन् ।

    Rajendra-Lamsal-Shav.jpg

    लम्सालका ज्याग्दी खोला किनारै बसेर जापान टोकियो’वालिङ फिर्फिरे जस्ता धेरै गीतहरू चर्चित छन्। उनी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्।

    Sagar-Lamsal-Father-Dead-Body.jpg

    उनलाइ मौलिक गीतका धरोहर समेत मानिन्छ । लम्सालको निधन पछि लोक दोहोरी क्षेत्रका कलाकार हरुले दु:ख व्यक्त गरेका छन् । उनि हाँस्य कलाकार सागर लम्साल क्षेत्री (बले) का पिता समेत हुन् ।

    प्रकाशित मिति :चैत्र ३ २०७९ शुक्रवार - १५:४०:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij